Event
नि शुल्क आँखा शिबिर
- 8 February 2023
- बनेपा १३ साँगा
मिति २०७९ माघ २५ गते यस चण्डेश्वरी साकोसको आयोजना र रेयुकाइ ऐइको मासुनागा आँखा अस्पताल बनेपा को प्राबिधिक सहयोग मा बनेपा १३ साँगा मा नि शुल्क आँखा शिबिर सम्पन्न भएको छ । सो शिबिर मार्फत २०४ जना सर्बसधारनले आफ्नो आँखा सम्बिन्ध समस्याकाे जाँच गराएका िथय जसमा २६ जनालाई नि शुल्क...
Read more
एक दिवशीय उद्घोषन तथा सार्वजनीक भाषन तालिम सम्पन्न ।
- 4 February 2023
- बनेपा पार्टि भेन्यु, बनेपा ८, काभ्रे
यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना कर्मचारीहरुको क्षमता, बोल्ने कला तथा उद्घोषन कलाको बिकासका लागि मिति २०७९ माघ २१ गते शनिबार उद्घोषन तथा सार्वजनीक भाषन तालिम सम्पन्न गरेको छ । संस्थाको अध्यक्ष श्री नबिन भक्त बादेज्यू को अध्यक्षता तथा शिक्षा तथा समाज कल्याण उप समिति संयोजक श्री पुर्ण...
Read more
घर दैलो सहकारी शिक्षा तथा सदस्य बृद्धि कार्यक्रम
- 1 February 2023
- बनेपा १० शान्तिनगर, ईटाभट्टा
यस चण्डेश्वरी साकोसको घरदैलो सहकारी शिक्षा तथा सदस्यता बृद्धि कार्यक्रम मिति २०७९ माघ २८ गते बनेपा १० शान्तिनगर, ईटाभट्टा क्षेत्रमा सम्पन्न भएको छ । सस्थाको महिला बिकास उप समितिको आयोजनामा सम्पन्न सो कार्यक्रममा बनेपा १० शान्तिनगर क्षेत्रको स्थानिय बासिन्दा लाई सहकारी सम्बन्धि शिक्षा प्रदान गरिएको थियो । कार्यक्रममा १३ जना...
Read more
ब्रान्ड सेलिब्रेसन कार्यक्रम
- 21 January 2023
- बनेपा वडा नं. ०५ कायष्ठ बैङक्वैट
यस चन्देश्वरि बचत तथा ऋण सहकारी सस्था लि बनेपा को एक्सेस ब्रान्ड सेलिब्रेसन कार्यक्रम हिजो मिति २०७९ माघ ७ गते सनिवार छोटो औपचारिक कार्यक्रम मार्फत सम्पन्न भएको छ । कार्यक्रम को अध्यक्षता सस्था का अध्यक्ष श्री नवीन भक्त बादे श्रेष्ठ ले गर्नुभएको थियो भने बनेपा नगरपालिका को प्रमुख श्री शान्ती...
Read more
सहकारी अवलोकन भ्रमण
- 20 January 2023
- बनेपा वडा नं. ०8
आज मिति २०७९ माघ ६ गते बिभिन्न स्थान बाट सहकारी अवलोकन भ्रमण का लागि यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थामा आउनुभएको थियो । सहकारी अवलोकन गर्नेमा ब्राम्हपुरी साकोस, अष्टमात्रिका साकोस, पुष्पाञ्जली साकोस, शिक्षक हित साकोस, जागरुक महिला साकोस, समता साकोस, शाक्यपुञ्ज साकोस, दिपावती साकोस, नवदुर्गा साकोस र तनहुँ कालिका...
Read more
सहकारी शिक्षा तथा सदस्यता अभिवृद्धि कार्यक्रम बनेपा–११, सिनागाल
- 11 January 2023
- बनेपा–११, सिनागाल
मिति २०७९ साल पौष २७ गते बुधबारका दिन यस संस्थाको समुह बचत उपसमिति तथा बचत तथा प्रबद्धन विभाग को सहजीकरणमा बनेपा–११, सिनागाल क्षेत्रमा सहकारी शिक्षा तथा सदस्यता अभिवृद्धि कार्यक्रम सम्पन्न गरियो ।...
Read more
एसियाली ऋण महासंघ द्धारा चण्डेश्वरी साकोस भ्रमण
- 7 January 2023
- चण्डेश्वरी साकोस केन्द्रिय कार्यालय बनेपा ८, तिनदाबाटो काभ्रे
मिति २०७९ पौष २३ गते शनिबार का दिन एसियाली ऋण महासंघका सिईओ एलिनिता भि सान रोक र प्रमुख प्राविधिक अधिकृत रन्जित हित्ताराचि मार्फत यस साकोसको भ्रमण गर्नु भएको छ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कुन) का सदस्य सेवा विभाग प्रमुख श्री गणेश प्रसाद तिमल्सीना तथा बरिष्ठ...
Read more
साकोस संचालकहरु को क्षमता अभिबृदी तालिम २०७९
- 30 December 2022
- सौराहा, चितवन
यस चन्देश्वरि साकोस का नव निर्बाचित संचालक समिति तथा लेखा सुपरिवेक्षण समिति को क्षमता अभिबृद्दी गर्ने उदेश्य का साथ चन्देश्वरि साकोस को आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कुन ) को प्राबिधिक सहयोग मा चितवन को सौराहा मा " साकोस संचालकहरु को क्षमता अभिबृदी तालिम "...
Read more
शुभयात्रा बधाई तथा शुभकामना कार्यक्रम
- 15 December 2022
- बनेपा
यस संस्थाका उपाध्यक्ष श्री रमेश काजी श्रेष्ठ तथा उहाँकी श्रीमती सरोजनी श्रेष्ठ ज्यु २०७९ पुष १ गते पारिवारिक भ्रमणका लागि अष्ट्रेलिया जानुहुने हुदाँ उहाँहरुको भ्रमण सुखमय,आरामदायी रहोस भन्ने कामना सहित शुभयात्राको शुभकामना कार्यक्रम संस्थाको सभाहलमा २०७९ मंसिर २९ मा सम्पन्न गरिएको छ । यस संस्थाको पुर्व उपाध्यक्ष श्री कन्चन चन्द बादे...
Read more
बित्तीय साक्षरता तालिम कार्यक्रम पनौती ७ इन्द्रेश्वोर
- 10 December 2022
- पनौती ७ इन्द्रेश्वोर, श्री पुन्य मा.बि.
यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को शेयर सदस्य ज्युहरु तथा समुदायलाई सहकारी सम्बन्धि ज्ञान दिन तथा बित्तिय साक्षरता मार्फत सदस्यहरुको आर्थिक शसक्तिकरण गर्ने उदेश्य का साथ मिति २०७९।८।२४ गते शनिबार पनौती ७ इन्द्रेश्वोर स्थित श्री पुन्य मा.बि. मा बित्तीय साक्षरता तालिम कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रम...
Read more
English
Nepali
