News

News

संस्थाको ३७ औँ स्थापना दिवसको हार्दिक शुभकामना ।।।...

  • 16 June 2026

संस्थाको ३७ औँ स्थापना दिवसको हार्दिक शुभकामना ।।। स्थापना काल देखि हालसम्म यस संस्थालाई हर पल साथ दिदैँ संस्थाको प्रगतीमा सदैव सद्भाव व्यक्त गर्दैै आउनु भएका समस्त शेयर सदस्य महानुभावज्यूहरु लगायत सम्पुर्ण शुभचिन्तकहरुमा यस संस्थाको ३७ औँ स्थापना दिवसको अवसरमा हृदय देखि नै कृतज्ञता एवं आभार व्यक्त गर्न चाहन्छौँ ।...

Read more

यस संस्थाको ३७ औँ स्थापना दिवसको अवसरमा आयोजीत खुल्ला रक्तदान कार्यक्रम...

  • 15 June 2026

यस संस्थाको ३७ औँ स्थापना दिवसको अवसरमा आयोजीत खुल्ला रक्तदान कार्यक्रममा रक्तदान गरी पुण्य कमाउनुहुन सम्पुृर्ण रक्तदाताहरुमा हार्दिक आह्वान गर्दछौँ । रक्तदान कार्यक्रम मिति ः २०८३ असार २ गते मंगलबार स्थान ः बनेपा ५, वकुटोल राजापोखरी प्राङ्गण समय ः बिहान ११ः०० बजे देखी २ः०० बजे सम्म । रक्तदान, जिवन दान ।...

Read more

कार्यालय आशिंक खुल्ला रहने सम्बन्धि सुचना ।।।...

  • 12 June 2026

कार्यालय आशिंक खुल्ला रहने सम्बन्धि सुचना ।।।...

Read more

संस्था बन्द रहने सम्बन्धि सुचना ।।।...

  • 27 May 2026

संस्था बन्द रहने सम्बन्धि सुचना ।।।...

Read more

बाँकी बक्योैता चुक्ता गर्न आउने सम्बन्धी ३५ दिने सार्वजनिक सूचना ।।। प्रकाशन ः कारोबार राष्ट्रिय आर्थिक दैनीक पत्रिका बर्ष १७,...

  • 26 May 2026

बाँकी बक्योैता चुक्ता गर्न आउने सम्बन्धी ३५ दिने सार्वजनिक सूचना ।।। प्रकाशन ः कारोबार राष्ट्रिय आर्थिक दैनीक पत्रिका बर्ष १७, अंक १४० ( २०८३ जेष्ठ १२ गते )...

Read more

कार्यालय समय परिवर्तन सम्बन्धि सुचना ।।।...

  • 23 May 2026

कार्यालय समय परिवर्तन सम्बन्धि सुचना ।।।...

Read more

कोेटेशन माग गरिएको सम्बन्धि सुचना ( प्रथम पटक प्रकाशित )...

  • 10 April 2026

कोेटेशन माग गरिएको सम्बन्धि सुचना ( प्रथम पटक प्रकाशित )...

Read more

नयाँ बर्ष २०८३ सालको चण्डेश्वरी भित्तेपात्रो प्रकाशीत...

  • 3 April 2026

नयाँ बर्ष २०८३ सालको चण्डेश्वरी भित्तेपात्रो संस्थाको कार्यालय बाट वितरण भईरहेको हुँदा सम्पूर्ण सदस्यज्यूहरूलाई आफ्नो प्रती कार्यालयबाट बुझिलिनु हुन हार्दिक अनुरोध गर्दछौँ ।...

Read more

जेष्ठ सदस्य माता सम्मान कार्यक्रम सम्बन्धि सुचना ।।। 2083...

  • 31 March 2026

जेष्ठ सदस्य माता सम्मान कार्यक्रम सम्बन्धि सुचना ।।। 2083...

Read more

राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता अभिलेखीकरण...

  • 15 March 2026

बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखिकरण मापदण्ड, २०८२ को दफा ४ बमोजिम यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. लाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता अभिलेखीकरण गरी सहकारी संचालन इजाजत पत्र प्राप्त भएको जानकारी सम्पुर्ण शेयर सदस्यज्यू तथा सम्पुर्ण सरोकारवालाहरुमा जानकारी गर्दछौँ ।...

Read more

कार्यालय बन्द रहने सम्बन्धि सुचना ।।। 2082-11-19...

  • 9 March 2026

कार्यालय बन्द रहने सम्बन्धि सुचना ।।। 2082-11-19...

Read more

क्यालेन्डर छपाई कार्यका लागी शिलबन्धि कोटेशन पेश गर्ने सम्बन्धी सुचना 2082.11.13 ।।...

  • 25 February 2026

क्यालेन्डर छपाई कार्यका लागी शिलबन्धि कोटेशन पेश गर्ने सम्बन्धी सुचना 2082.11.13 ।।...

Read more

सवारी भाडा दर पेश गर्ने सम्बन्धि सुचना...

  • 6 February 2026

सवारी भाडा दर पेश गर्ने सम्बन्धि सुचना...

Read more

निःशुल्क तालिमका लागी नाम दर्ता सम्बन्धि सुचना ।।।...

  • 3 February 2026

निःशुल्क तालिमका लागी नाम दर्ता सम्बन्धि सुचना ।।।...

Read more

कार्यालय समय परिवर्तन सम्बन्धि सुचना ।।।...

  • 29 January 2026

कार्यालय समय परिवर्तन सम्बन्धि सुचना ।।।...

Read more

जेष्ठ सदस्य तिर्थातन भ्रमण सम्बन्धि सुचना ।।।...

  • 26 January 2026

जेष्ठ सदस्य तिर्थातन भ्रमण सम्बन्धि सुचना ।।।...

Read more