News

News

कोटेसन माग गरिएको सम्बन्धि सुचना ।...

  • 23 November 2022

कोटेसन माग गरिएको सम्बन्धि सुचना ।...

Read more

बिषयगत उप समिति सदस्य मनोनयनका लागि इच्छापत्र पेश गर्ने सम्बन्धि सुचना ।...

  • 13 November 2022

बिषयगत उप समिति सदस्य मनोनयनका लागि इच्छापत्र पेश गर्ने सम्बन्धि सुचना ।...

Read more

कोटेसन माग गरिएको सम्बन्धि सुचना ।...

  • 11 November 2022

कोटेसन माग गरिएको सम्बन्धि सुचना ।...

Read more

बित्तिय साक्षारता तालिम कार्यक्रम बनेपा ०५...

  • 10 November 2022

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. का शेयर सदस्य ज्युहरुलाई सहकारी सम्बन्धि ज्ञान दिन तथा बित्तिय साक्षरता मार्फत सदस्यहरुको आर्थिक शसक्तिकरण गर्न निम्न मिति समय र स्थानमा बित्तिय साक्षरता तालिम कार्यक्रम संचालन हुन गईरहेको हुदाँ सम्पुर्ण सदस्यहरुलाई कार्यक्रममा उपस्थित भई लाभान्वीत हुनका लागि हार्दिक अनुरोध गरिन्छ । मिति ः २०७९ कात्र्तिक २६ गते शनिबार समय ः बिहान ७ः०० बजे स्थान ः हिमालय उ.मा.बि. बनेपा ५, घोकेचौर...

Read more

कार्यालय समय परिवर्तन सम्बन्धी सूचना ।...

  • 2 November 2022

कार्यालय समय परिवर्तन सम्बन्धी सूचना ।...

Read more

असोज मसान्त सम्मको बित्तिय विवरण...

  • 17 October 2022

असोज मसान्त सम्मको बित्तिय विवरण...

Read more

बित्तिय साक्षारता तालिम कार्यक्रम बनेपा ०९...

  • 11 October 2022

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. का शेयर सदस्य ज्युहरुलाई सहकारी सम्बन्धि ज्ञान दिन तथा बित्तिय साक्षरता मार्फत सदस्यहरुको आर्थिक शसक्तिकरण गर्न निम्न मिति समय र स्थानमा बित्तिय साक्षरता तालिम कार्यक्रम संचालन हुन गईरहेको हुदाँ सम्पुर्ण सदस्यहरुलाई कार्यक्रममा उपस्थित भई लाभान्वीत हुनका लागि हार्दिक अनुरोध गरिन्छ । मिति ः २०७९ असोज २७ गते बिहिबार समय ः बिहान ७ः०० बजे स्थान ः बादे बगैँचा, बनेपा – ०९...

Read more

आ.व. ०७९/८० को भाद्र मसान्त सम्मको विवरण...

  • 22 September 2022

सहकारी विभाग को मिति २०७९÷०४÷३१ मा जारि निर्देशन अनुसार प्रकाशित आ.व. २०७९÷०८० भाद्र महिनाको विवरण ।...

Read more

३० औँ बार्षिक साधारण सभा सम्बन्धि सुचना ।।...

  • 19 September 2022

३० औँ बार्षिक साधारण सभा सम्बन्धि सुचना ।। यस संस्थाको ३० आँै बार्षिक साधारण सभा यहि मिति २०७९ असोज ३ गते बनेपामा रहेको बनेपा पर्टि भेन्यु मा सम्पन्न हुन गई रहेको व्यहोरा सम्पुर्ण शेयर सदस्य महानुभावहरुमा सुचित गरिन्छ । साथै भाद्र २४ गते बाट निर्बाचन कार्यक्रम सुरु हुन गईरहेको व्यहोरा पनि अवगत गराउन चाहन्छु ।...

Read more

SEE छात्राबृती कार्यक्रम सम्बन्धी सुचना ( दोस्रो पटक प्रकाशित )...

  • 6 September 2022

ज्योति प्रकाश सैँजु स्मृति छात्राबृती ( SEE) का लागी नाम दर्ता गर्ने सम्बन्धि सुचना ।।। यस संस्थामा आबद्ध बाल बचतकर्ता मध्यबाट २०७८ सालमा SEE परिक्षा दिई उत्तिर्ण हुनुभएको बाल बालीकाहरुलाई यो सुचना प्रकाशित मितिले ७ दिन भित्र २०७९ भाद्र २७ गते कार्यालय समय भित्र संस्थामा नाम दर्ता गर्नुहुनका लागी यो सुचना दोस्रो पटक प्रकाशित गरिएको छ ।...

Read more

SEE छात्राबृती कार्यक्रम सम्बन्धी सुचना...

  • 30 August 2022

ज्योति प्रकाश सैँजु स्मृति छात्राबृती ( SEE) का लागी नाम दर्ता गर्ने सम्बन्धि सुचना ।।। यस संस्थामा आबद्ध बाल बचतकर्ता मध्यबाट २०७८ सालमा SEE परिक्षा दिई उत्तिर्ण हुनुभएको बाल बालीकाहरुलाई यो सुचना प्रकाशित मितिले ७ दिन भित्र २०७९ भाद्र २० गते कार्यालय समय भित्र संस्थामा नाम दर्ता गर्नुहुनका लागि यो सुचना प्रकाशित गरिएको छ ।...

Read more

गाेप्य िशलबन्दी काेटेशन अाह्वान सम्बन्धी सुचना ।...

  • 9 August 2022

गाेप्य िशलबन्दी काेटेशन अाह्वान सम्बन्धी सुचना ।...

Read more

स्वतन्त्र लेखापरीक्षक माग गरिएको सम्बन्धि सुचना ।...

  • 2 August 2022

प्रस्तुत विषयमा यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपा ८, काभ्रेपलाञ्चोकको आ.व. २०७९÷०८० को लागी स्वतन्त्र लेखापरीक्षण गर्न इच्छुक चाटर्ड एकाउन्टेन्सी फर्म वा कम्पनीबाट आवश्यक कागजात र फर्म वा कम्पनीको अपेक्षितलेखा परीक्षण शुल्क सहित यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १० दिन भित्र कार्यालय समयमा आवेदन पेश गर्नुहुन सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।...

Read more

काेटेशन अाह्वान सुचना...

  • 22 July 2022

इच्छुक फर्म वा कम्पनीले यो सुचना प्रकाशित भएको ७ दिन भित्र संस्थाको कार्यालयमा आफुले आपुर्ति गर्न चोहको मुल्यसुची सहित गोप्य कोटेशन पेश गर्नु हुन सम्बन्धित सबैमा यो सुचना प्रकाशित गरिएको छ ।...

Read more

सूचीकृत हुने सम्बन्धि सूचना...

  • 27 June 2022

सूचीकृत हुने सम्बन्धि सूचना...

Read more