News
स्वतन्त्र लेखापरीक्षक माग गरिएको सम्बन्धि सुचना ।...
- 2 August 2022
प्रस्तुत विषयमा यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपा ८, काभ्रेपलाञ्चोकको आ.व. २०७९÷०८० को लागी स्वतन्त्र लेखापरीक्षण गर्न इच्छुक चाटर्ड एकाउन्टेन्सी फर्म वा कम्पनीबाट आवश्यक कागजात र फर्म वा कम्पनीको अपेक्षितलेखा परीक्षण शुल्क सहित यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १० दिन भित्र कार्यालय समयमा आवेदन पेश गर्नुहुन सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।...
Read moreकाेटेशन अाह्वान सुचना...
- 22 July 2022
इच्छुक फर्म वा कम्पनीले यो सुचना प्रकाशित भएको ७ दिन भित्र संस्थाको कार्यालयमा आफुले आपुर्ति गर्न चोहको मुल्यसुची सहित गोप्य कोटेशन पेश गर्नु हुन सम्बन्धित सबैमा यो सुचना प्रकाशित गरिएको छ ।...
Read more२०७९ सालको क्यालेण्डर सम्बन्धी दरभाउ कोटेशन पेश गर्ने बारे सूचना ।...
- 2 March 2022
यस संस्थाको लागि वि.स. २०७९ सालको भिते पात्रो र टेवल पात्रो तपसिल बमोजिम छपाई गर्नुपर्ने भएकोले यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र नविकरण दर्ता प्रमाण पत्र, प्यान/भ्याट दर्ता प्रमाण पत्र र पछिल्लो आ.व. को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि सहित भ्याट सहितको दरभाउ संलग्न भएको कोटेशन पेश गर्नुहुन सम्बन्धित प्रेस तथा छापाखानाहरुलाई सूचित गरिन्छ ।...
Read moreवार्षिक प्रतिबेदन पुस्तिका छपाईको लागि गोप्य शिलबन्दी कोटेशन पेश गर्ने बारे सूचना ।...
- 28 September 2021
यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को लागि बार्षिक प्रतिवेदन पुस्तिका छपाई कार्य गर्नुपर्ने भएको हुदाँ ईच्छुक छापाखाना, फर्म तथा आपूर्तिकर्ताहरुलाई मिति २०७८ असोज १९ गते कार्यालय समय भित्र भ्याटसहितको दरभाउ सहित शिलबन्दी कोटेशन पेश गर्नुहुन यो सुचना प्रकाशित गरिएको छ ।...
Read more२०७५ मंसिर १०...
- 26 November 2018
आँखा शिविरमा सहभागी भई लाभान्वित हुनका लागि सबैमा हार्दिक अनुरोध गर्दछौं ।...
Read more
English
Nepali
