Events

Event

नाला सेवा केन्द्रको उदघाट्न समारोह चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को ३४ औँ स्थापना दिवस

  • 17 June 2023
  • नाला बनेपा ४ करुणामाई मन्दिर नजिक

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को ३४ औँ स्थापना दिवसको अवसर पारेर मिति २०८० असार २ गते शनिबारका दिन नाला सेवा केन्द्रको उदघाट्न समारोह सम्पन्न गरिएको छ । संस्थाका अध्यक्षा श्री नबिन भक्त बादे श्रेष्ठज्युको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उपस्थीत सम्पुर्णलाई संस्थाका उपाध्यक्ष श्री रमेश काजी श्रेष्ठज्यु...

Read more

सहकारी कर्मचारी क्षमता अभिबृद्धि तालिम

  • 10 June 2023
  • बनेपा ११, सिनागााल

मिति ः २०८० जेष्ठ २७ गते शनिबार यस संस्थाका कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यका साथ शिक्षा तथा समाज कल्याण उप समिति को संयोजकत्वमा एक दिने सहकारी कर्मचारी क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्री नबिन भक्त बादे ज्युको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमा संस्थाका सम्पुर्ण कर्मचारीहरुको सहभागिता रहेको...

Read more

विश्व बातावरण दिवस ( जुन ५ )

  • 5 June 2023
  • बनेपा नाला

विश्व बातावरण दिवस ( जुन ५ ) को अवसरमा मिति २०८० जेष्ठ २२ गते यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो सामाजिक उत्तरदायित्व वहन अन्तर्गत धार्मिक तथा साँस्कृतिक महत्वका केहि मठ–मन्दिरहरुमा फोहोर व्यवस्थापनको लागि डस्टविन सम्बन्धित मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ । संस्थाले बनेपा तथा नालाका बिभिन्न...

Read more

बिद्यार्थिका लागि बित्तीय साक्षरता सचेतना कक्षा

  • 2 June 2023
  • बनेपा ५ स्थीत आजाद मा.बि.

सुरक्षित बित्तिय समृद्धिका लागि बित्तीय साक्षरता आजको आवश्यकता भन्ने नाराका साथ मिति २०८० जेष्ठ १९ गते शुत्रबार बनेपा ५ स्थीत आजाद मा.बि. मा बिद्यार्थिका लागि बित्तीय साक्षरता सचेतना कक्षा सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष श्री नबिन भक्त बादे सभापतित्वमा, बिद्यालयका स.प्र.अ. श्री लक्ष्मी नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा, शिक्षा...

Read more

घरदैलो_कार्यक्रम_सम्पन्न - बनेपा १०, थापा गाँउ

  • 9 May 2023
  • बनेपा १०, थापा गाँउ

मिति २०८० बैशाख २६ गते मंगलबारको दिन यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपा को आयोजन तथा समुह बचत उप समितिको संयोजकत्वमा घरदैलो सहकारी शिक्षा तथा सदस्य बृद्धि कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा बनेपा १०, थापा गाँउ क्षेत्रका सदस्य तथा संभावित सदस्यहरूसंग भेटघाट गरी संस्थाबाट प्रदान गरिने सेवासुविधाहरु...

Read more

योगदानमा आधारित सदस्य सुरक्षा योजना अन्र्तगत राहत रकम वितरण

  • 9 May 2023
  • संस्थाको भवन

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि। को योगदानमा आधारित सदस्य सुरक्षा योजना अन्र्तगत आज मिति २०८० बैशाख २६ गते संस्थाको भवनमा छोटो औपचारिक कार्यक्रम मार्फत संस्थाका उपाध्यक्ष श्री रमेश काजी श्रेष्ठ ज्यु मार्फत राहत रकम वितरण गरिएको छ । यस संंस्थाका राहत योजनामा सहभागी सदस्यहरुमध्य बनेपा ८, निवासी...

Read more

चण्डेश्वरी जात्राको अवसरमा निःशुल्क खानेपानी वितरण । 

  • 5 May 2023
  • बनेपा

चण्डेश्वरी जात्राको अवसरमा निःशुल्क खानेपानी वितरण । यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था ले हरेक बर्ष झै यस वर्ष पनि बनेपा चण्डेश्वरी जात्राको अवसरमा निःशुल्क खानेपानी वितरण गरेको छ । बैशाख २२ र २३ गते बुद्ध जयन्ति र चण्डेश्वरीको जात्रा मा उपस्थीतहरुलाई खानेपानी वितरण गरेको हो । संस्थाले बनेपा...

Read more

जेष्ठ महिला सेयर सदस्यहरुलाई सम्मान कार्यक्रम

  • 19 April 2023
  • लक्ष्यश्वर भजन घर बनेपा ८,

चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाले मातातिर्थ औँसीको अवसरमा संस्थामा आबद्ध ७५ बर्ष माथिका जेष्ठ महिला सेयर सदस्यहरुलाई सम्मान कार्यक्रम गरेको छ । बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्य ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा उपस्थीत मध्य सबैभन्दा जेष्ठ सदस्य वर्ष ९० का गणेशमाया पोटे ज्यूलाई सम्मान गरि...

Read more

हार्दिक_बिदाई_एवं_शुभकामना_(2079.12.29)

  • 12 April 2023
  • संस्थाको भवन

#हार्दिक_बिदाई_एवं_शुभकामना_(2079.12.29) यस संस्थामा बिगत ३० वर्ष देखि संस्थाको बिभिन्न पदमा रहि कार्यरत श्री ‍‌श्याम श्रेष्ठ ज्यू अवकास प्राप्त गरि आफ्नो जिम्मेवारीबाट बिदा लिनु भएको हुँदा यस साकोसमा उहाँले पुर्याउनुभएको योगदानको उच्च मूल्याङ्कन एवं कदर गर्दै सु स्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौँ । #चण्डेश्वरी_साकोस_परिवार...

Read more

घरदैलो सहकारी शिक्षा तथा सदस्यता अभिवृद्धि कार्यक्रम बनेपा–९, मगर गाँउ

  • 12 April 2023
  • बनेपा–९, मगर गाँउ

मिति २०७९ साल चैत्र २९ गते बुधबारका दिन यस संस्थाको समुह बचत उपसमिति तथा बचत तथा प्रबद्धन विभाग को सहजीकरणमा बनेपा–९, मगर गाँउ क्षेत्रमा घरदैलो सहकारी शिक्षा तथा सदस्यता अभिवृद्धि कार्यक्रम सम्पन्न गरियो । सो कार्यक्रम मार्फत संस्थामा आवद्ध हुनु भएका नयाँ सदस्यहरुलाई हार्दिक स्वागद गर्दछौँ ।...

Read more