Events

Event

समुदाय भेटघाट तथा टोल भेला कार्यक्रम भाद्र

  • 30 September 2022
  • पनौती ५, बाँसघारी, मुक्तीनाथ मन्दिर

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को कार्यक्षेत्र भित्र बसोबास गर्ने आम जनसमुदाय माझ संस्थाको कार्यक्रमहरु सहज तरिकाले पुर्याउने उद्देश्यका साथ आज मिति २०७९।०६।१३ गते पनौती - ५, बाँसघारी स्थित मुक्तिनाथ मन्दिर परिसर मा समुदाय भेटघाट तथा टोल भेला कार्यक्रम सम्पन्न गरिएको छ...

Read more

अब चण्डेश्वरी साकोसका व्यवसायी सदस्यलाई QR Stand

  • 30 September 2022
  • बनेपा

यस साकोसले आफ्नो सदस्यहरुलाई सर्वसुलभ रुपमा डिजिटल बैकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यका साथ FonePay QR Stand सेवाको शुभारम्भ गरेको छ । व्यवसायी कर्ताहरुको दैनिक व्यापार व्यवसाय Cashless गर्न तथा सर्वसुलभ तरिकाले सामानको भुक्तान प्राप्त गर्नका लागि चण्डेश्वरी साकोसले आफ्ना व्यवसायी सदस्यहरुलाई FonePay QR Stand वितरण गरेको हो ।...

Read more

समुदाय भेटघाट तथा टोल भेला कार्यक्रम

  • 7 September 2022
  • बनेपा १० नं. वडा कार्यालय भवन बनेपा पुलबजार

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को कार्यक्षेत्र भित्र बसोबास गर्ने आम जनसमुदाय माझ संस्थाको कार्यक्रमहरु सहज तरिकाले पुर्याउने उद्देश्यका साथ आज मिति २०७९।०५।२२ मा बनेपा वडा नं. १० वडा कायालय भवनमा यस संस्था का अध्यक्ष श्री बिकास बादे ज्युको अध्यक्ष्ातामा समुदाय भेटघाट तथा टोल भेला कार्यक्रम...

Read more

आ.व. २०७८-०७९ को समिक्षा तथा ३० औँ साधारण सभाको तयारी पुर्ण बैठक कार्यक्रम

  • 3 September 2022
  • कायस्थ बैन्क्वेट बनेपा

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को आ.व. २०७८-०७९ को समिक्षा तथा ३० औँ साधारण सभाको तयारी पुर्ण बैठक सम्पन्न भएको छ । यस संस्थाका अध्यक्ष श्री बिकास बादे ज्युको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा यस संस्थाको संचालक समिति, लेखा समिति, सल्लाहकार, बिभिन्न उप समिति तथा कर्मचारीको उपस्थीती...

Read more

बित्तिय साक्षारता तालिम कार्यक्रम २०७९-०५-१७

  • 2 September 2022
  • बनेपा वडा नं. ५, चण्डेश्वरी

मिति ः २०७९-०५-१७ गते शुक्रबार यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को बार्षिक कार्य योजना अन्र्तगत शिक्षा तथा समाज कल्याण उप समिति र बचत तथा प्रबद्धन बिभागको सह–आयोजनामा बनेपा वडा नं. ५, चण्डेश्वरी स्थीत लक्ष्मी क्याटेरिङ मा यस संस्थाका अध्यक्ष श्री बिकास बादे ज्यु को अध्यक्ष्यतामा बित्तिय साक्षारता तालिम...

Read more

जेष्ठ नागरिक ( पिता ) सम्मान कार्यक्रम

  • 26 August 2022
  • Banepa - 8, Kolatole Lachhyashwor Bhajanghar

चण्डेश्वरी जेष्ठ सदस्य (पिता) सम्मान कार्यक्रम सम्पन्न ः यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को बार्षिक कार्यक्रम अन्र्तगत यस संस्थाका अध्यक्ष श्री बिकास बादे ज्यु को अध्यक्ष्यतामा कुशे औशि को अवसरमा आज २०७९ भाद्र १० गते, ७५ बर्ष नाघेका जेष्ठ पुरुष सदस्य सम्मान कार्यक्रम सम्पन्न भएको छ । बनेपा...

Read more

टाेल तथा समुदाय भेटधाट कायर्त्रम

  • 10 August 2022
  • बनेपा वडा नं. ४, नाला शेरा

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को कार्यक्षेत्र भित्र बसोबास गर्ने आम जनसमुदाय माझ संस्थाको कार्यक्रमहरु सहज तरिकाले पुर्याउने उद्देश्यका साथ आज मिति २०७९।०४।२५ मा बनेपा वडा नं. ४ नाला शेरामा उच्च जनसहभागीताका साथ समुदाय भेटघाट तथा टोल भेला कार्यक्रम सम्पन्न गरिएको छ । यस कार्यक्रममा जम्मा ७७...

Read more

बित्तिय साक्षारता तालिम

  • 6 August 2022
  • Shree Chandeshwori School, Banepa–04, Nala

यस चन्देश्वोरी साकोस का सेयर सदस्य हरु लाइ बित्तिय शिक्षा मार्फत आर्थिक रुपमा शसक्त बनाउने उदेश्य का साथ श्री चन्देश्वोरी मा.बि. बनेपा ४ नाला मा बनेपा नगरपालिका वडा न. ४ का वडा अध्यक्ष आदरणीय श्री श्याम सुन्दर श्रेष्ठ ज्यु को प्रमुख आतिथ्यता मा उच्च जनसहभागिता का साथ बित्तिय...

Read more

२८ औं वार्षिक साधारण सभासम्बन्धी सूचना

  • 5 December 2020
  • Office

२८ औं वार्षिक साधारण सभासम्बन्धी सूचना...

Read more

बाल कार्यक्रम

  • 9 June 2019
  • banepa party venue

पुरोस्कार बितरन...

Read more