Event
बज्रबाराही मन्दिर र सुनाकोथी भिमशेन मन्दिर दर्शन
- 10 April 2023
- बज्रबाराही मन्दिर र सुनाकोथी भिमशेन मन्दिर
यस चन्देश्वरि बचत तथा ऋण सहकारी संस्था लि बनेपा को जेष्ठ सदश्य तिर्थातन भ्रमन, मिति २०७९ चैत २५ गते शनिबार बज्रबाराही मन्दिर र सुनाकोथी भिमशेन मन्दिर मा दर्शन गरि सम्पन्न भयेको छ । सो भ्रमन कार्यक्रममा संस्था बात ३९५ जेष्ठ सदस्य को सहभागिता रहेको थियो ।...
Read more
१५ दिने मखमलको जुुत्ता चप्पल बनाउने निशुल्क तालिम समापन
- 4 April 2023
- बनेपा 9
#१५_दिने_तालिम_कार्यक्रमको_समापन चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि। को आयोजनामा सदस्यहरुलाई उद्यमशिल बनाउने उद्देश्यले १५ दिने मखमलको जुुत्ता चप्पल बनाउने निशुल्क तालिम सम्पन्न भएको छ । यही मिति २०७९ चैत्र ५ गते देखि सञ्चालन भएको तालिममा १९ जना महिला सेयर सदस्यहरुले तालिममा सहभागि हुनु भएको थियो । १५ दिने तालिमको सहजिकरण...
Read more
समुदायीक_बिकास_राहत_हस्तान्तरण
- 28 March 2023
- बनेपा वडा नंं. ४, नाला
#समुदायीक_बिकास_राहत_हस्तान्तरण यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था को सामुदायीक बिकास कार्य योजना अन्र्तगत आज बनेपा वडा नंं. ४, नाला स्थीत श्री चण्डेश्वरी माध्यामीक बिद्यालय लाई रु ३०,०००।– रकम बराबरको खानेपानी प्युरिफायर हस्तान्तरण गरिएको छ । आज बिद्यालयमा भएको सानो कार्यक्रम मार्फत सो रकम संस्थाका अध्यक्ष नबिन भक्त बादे ज्यु...
Read more
राहत रकम वितरण कार्यक्रम
- 20 March 2023
- संस्थाको भवन
यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि। को योगदानमा आधारित सदस्य सुरक्षा योजना अन्र्तगत आज मिति २०७९ चैत्र ६ गते संस्थाको भवनमा छोटो औपचारिक कार्यक्रम मार्फत संस्थाका अध्यक्ष श्री नबिन भक्त बादे ज्यु मार्फत राहत रकम वितरण गरिएको छ । यस संंस्थाका राहत योजनामा सहभागी सदस्यहरुमध्य बनेपा ८, निवासी...
Read more
खुल्ला रक्तदान कार्यक्रम २०७९ फागुण २६ गते शुक्रबार
- 10 March 2023
- बनेपा ८ तिनदोबाटो चोक
ब्लड डोनर्स एशोसियसन (ब्लोदान) काभ्रेको आह्वानमा चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपा काभ्रे को आयोजना तथा ब्लड डोनर्स एशोशियसन नेपाल (ब्लोदान) काभ्रे र ने.रे.सो. रक्तसंचार सेवा काभ्रे शाखाको प्राविधिक सहयोगमा मिति २०७९ फागुण २६ गते शुक्रबार बनेपा ८ तिनदोबाटो चोकमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । समय...
Read more
बित्तीय साक्षरता तालिम कार्यक्रम बनेपा १३ भैँसीपाटि
- 3 March 2023
- बनेपा १३ भैँसीपाटि
यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि। को शेयर सदस्य ज्युहरु तथा समुदायलाई सहकारी सम्बन्धि ज्ञान दिन तथा बित्तिय साक्षरता मार्फत सदस्यहरु तथा समुदायको आर्थिक शसक्तिकरण गर्ने उदेश्य का साथ मिति २०७९।११।१९ गते शुत्रबार बनेपा १३ भैँसीपाटि स्थित बनेपा १३ वडा कार्यालय भवन मा शिक्षा तथा समाज कल्याण उप...
Read more
चालु आ.ब. २०७९÷८० को अर्धवार्षिक समिक्षा बैठक सम्पन्न
- 10 February 2023
- बनेपा वडा नं. ०8,
चालु आ.ब. २०७९÷८० को अर्धवार्षिक समिक्षा बैठक सम्पन्न यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को आर्थिक वर्ष २०७९÷८० को अर्धवार्षिक समिक्षा बैठक सम्पन्न भएको छ । चालु आर्थिक वर्षको अर्धवार्षिकमा भएका कृयाकलापहरुको समिक्षा गरि संस्थाको कारोवार लगायत अन्य गतिविधिलाई थप प्रभावकारी गराउने उद्देश्यकासाथ बैठकको आयोजना गरिएको हो । बैठकमा...
Read more
नि शुल्क आँखा शिबिर
- 8 February 2023
- बनेपा १३ साँगा
मिति २०७९ माघ २५ गते यस चण्डेश्वरी साकोसको आयोजना र रेयुकाइ ऐइको मासुनागा आँखा अस्पताल बनेपा को प्राबिधिक सहयोग मा बनेपा १३ साँगा मा नि शुल्क आँखा शिबिर सम्पन्न भएको छ । सो शिबिर मार्फत २०४ जना सर्बसधारनले आफ्नो आँखा सम्बिन्ध समस्याकाे जाँच गराएका िथय जसमा २६ जनालाई नि शुल्क...
Read more
एक दिवशीय उद्घोषन तथा सार्वजनीक भाषन तालिम सम्पन्न ।
- 4 February 2023
- बनेपा पार्टि भेन्यु, बनेपा ८, काभ्रे
यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना कर्मचारीहरुको क्षमता, बोल्ने कला तथा उद्घोषन कलाको बिकासका लागि मिति २०७९ माघ २१ गते शनिबार उद्घोषन तथा सार्वजनीक भाषन तालिम सम्पन्न गरेको छ । संस्थाको अध्यक्ष श्री नबिन भक्त बादेज्यू को अध्यक्षता तथा शिक्षा तथा समाज कल्याण उप समिति संयोजक श्री पुर्ण...
Read more
घर दैलो सहकारी शिक्षा तथा सदस्य बृद्धि कार्यक्रम
- 1 February 2023
- बनेपा १० शान्तिनगर, ईटाभट्टा
यस चण्डेश्वरी साकोसको घरदैलो सहकारी शिक्षा तथा सदस्यता बृद्धि कार्यक्रम मिति २०७९ माघ २८ गते बनेपा १० शान्तिनगर, ईटाभट्टा क्षेत्रमा सम्पन्न भएको छ । सस्थाको महिला बिकास उप समितिको आयोजनामा सम्पन्न सो कार्यक्रममा बनेपा १० शान्तिनगर क्षेत्रको स्थानिय बासिन्दा लाई सहकारी सम्बन्धि शिक्षा प्रदान गरिएको थियो । कार्यक्रममा १३ जना...
Read more
English
Nepali
